Saturday, January 24, 2009
Friday, January 23, 2009
पोखरामा आहा फुटबलको रौनक
खेलकुदको लागि पोखरा उर्वराभुमि बन्दै गएको छ । । यहाँ हप्ता बिराएर खेलुकद प्रतियोगिताहरु हुने गरेका छन् । जुन प्रतियोगिताहरु जिल्ला, क्षेत्रिय र राष्ट्रिय स्तरका नै किन नहुन । ती प्रतियोगिताहरुले राष्ट्रिय स्तरमा उतिकै महत्व राख्ने गरेका छन् । यही यस्तै नियमित खेलप्रतियोगिताकै कारण पोखराको खेल पर्यटनको संभावनालाई बढावा दिएको छ । खेलुकदमा पनि फुटबल प्रतियोगिता त झन पोखराको पर्याय नै बनिसकेको छ । फुटबल प्रतियोगिता भनेपछि पोखरेलीहरु पनि मरिहत्तै नै गर्छन् । धेरैको रोजाई नै फुटबल हुने गरेको छ । आहा फुटबल पोखराको सबै भन्दा लोकप्रिय खेलकुद प्रतियोगिता हो । आहा फुटबल प्रतियोगिताले पोखरालाई राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय स्तरमै परिचित गराउने काम गरेको छ । यसका लागि यहाँका खेलुकद प्रेमीहरु जुर्मुराएका छन् । आहा गोल्डकप फुटबलले यहाँको खेल पर्यटनलाई बढावा दिइरहेको कुरालाई भने कसैले पनि नर्कान मिल्दैन । खेलकुद को माध्यमबाट पनि पोखराले आफनो पहिचान दरिलो बनाइरहेको छ । स्तरीय फुटबल प्रतियोगिताहरु आयोजना गरेर खेलकुदमा राम्रो स्थान बनाइहरेको पोखरामा यस पटक पनि अन्तराष्ट्रिय स्तरकै फुटबल प्रतियोगिताको चाजोपाजो जुरेको छ । पोखरा रंगशालामा माघ १४ देखी सातौ आहा फुटवल प्रतियोगिता हुदै छ ।। खेलकुद र पर्यटनको शहर, सुन्दर पोखरा निर्माणको ठहर' भन्ने मुल उद्देश्यले माघ १४ देखी २५ सम्म संचालित हुने प्रतियोगीतामा विभिन्न १२ वटा टिम सहभागी हुनेछन् । खेलमा नेपाल पुलिस, आर्मि, शसस्त्रको एपिएफ, थ्रि-स्टार, काठमाडौं खेल मण्डल -एनआरटी), एन्फा एकेडेमि -यू-१९), धरान फुटबल क्लव, रुपन्देही-११, भारत र बंगलादेशका एक/एक टिम र सहारा युके र आयोजक सहारा क्लव सहभागी छन् । यस वर्षदेखि फुटवल संगै खेलाडीको हौसल वृद्धी गर्न का लागि पुरस्कार राशीमा समेत बृद्धि गरिए क्लबका अध्यक्ष व्रि्रम थकालीले जानकारी दिए । यो वर्षवृद्धि गरि विजेतालाई १ लाख ५० हजार र उप-विजेतालाई ७५ हजार रुपैया“ बनाइएको छ । सहारा क्लवले २०५८ मा पहिलोपटक क्याराभान गोल्डकप फुटबल प्रतियोगीता गरेको थियो । त्यसैगरि २०५९ देखी वर्षोनी आहा गोल्डकप फुटबल प्रतियोगीता गर्दै आएको छ ।
म प्रमिथस हुन सकिन
म प्रमिथस हुन सकिन
कहा“ गए उनीहरू -मलाई चुम्बनको डोब छाडेरअपरिचित शून्यतामाके स्मृति चिन्हले प्यास मेटाउन सकु“ला -
च्यातिदिएको छु असङ्ख्य प्रेमपत्रहरूर, फालिदिएको छु मौन कुनामार, दिनहरूलाई चिसो पारेर ।
म समय भ्रममा छु कि -या देश भ्रममा -मविरुद्ध मेरै इच्छाहरू दौडिएका हुन् त -वासपनाको बान्ता -
म कछुवाले शरीर खुम्च्याएरजस्तैआफ्ना इच्छा-चाहनाहरूलाई खुम्च्याउनेछुतर, मलाई दुःख लाग्छम मान्छे भएर पनिप्रमिथस हुन सकिन“र तचरा हुन सकू“ भन्छु ।
कहा“ गए उनीहरू -मलाई चुम्बनको डोब छाडेरअपरिचित शून्यतामाके स्मृति चिन्हले प्यास मेटाउन सकु“ला -
च्यातिदिएको छु असङ्ख्य प्रेमपत्रहरूर, फालिदिएको छु मौन कुनामार, दिनहरूलाई चिसो पारेर ।
म समय भ्रममा छु कि -या देश भ्रममा -मविरुद्ध मेरै इच्छाहरू दौडिएका हुन् त -वासपनाको बान्ता -
म कछुवाले शरीर खुम्च्याएरजस्तैआफ्ना इच्छा-चाहनाहरूलाई खुम्च्याउनेछुतर, मलाई दुःख लाग्छम मान्छे भएर पनिप्रमिथस हुन सकिन“र तचरा हुन सकू“ भन्छु ।
नयाँ खेलकुद गीत
नयाँ खेलकुद गीत
मेरो देश जसै म सम्झन्छु
उद्दछ तैसै यो मन ,माथी माथि
झललल हिउचुलीसँग तासी
हुन्छ बसेको यो छाती
मेरो दु:खमा साथ दिने
लदनै लगदा साथ दिने
मेरो ज्यान मेरो मेरो मान र ज्ञानको उचा हिमाल
छ भने केवल एउटै छ
त्यो हो मेरो मेरो देश मेरो देश मेरो देश
मेरो देश नेपाल ...
मेरो देश जसै म सम्झन्छु
उद्दछ तैसै यो मन ,माथी माथि
झललल हिउचुलीसँग तासी
हुन्छ बसेको यो छाती
मेरो दु:खमा साथ दिने
लदनै लगदा साथ दिने
मेरो ज्यान मेरो मेरो मान र ज्ञानको उचा हिमाल
छ भने केवल एउटै छ
त्यो हो मेरो मेरो देश मेरो देश मेरो देश
मेरो देश नेपाल ...
Thursday, January 22, 2009
वीर वीर वीर गोर्खाली .............!
गोर्खाली को छोरो म
गोर्खे मेरो नाम
अाइलाग्ने सत्रु को
म गर्छु काम तमाम
ईतीहास पल्टाइ हेरा या पुर्खालाई सोध
जीतेकै छौ संसारलाई
अरु को जस्तै दु:ख छ हामीलाई
नीर्दयी त होइनौ हामी पनी
वीर वीर वीर गोर्खाली - X 2
पहाड को छोरो म
गोर्खे मेरो नाम
कैले पानी कैले घाम
खोले सीश्नु हाम्रो माम्
अंगाल्छु जाती लाई
संगीत र सन्स्कर लाई
गर्व छ मलाई आफ्नैपन्मा
गाउछु पहाडैमा
डेउशी र भैलो म
माटो को माया चाडै छ नी
वीर वीर वीर गोर्खाली - X 2
गोर्खाली को छोरो म
गोर्खे मेरो नाम
अाइलाग्ने सत्रु को
म गर्छु काम
ईतीहास पल्टाइ हेरा या पुर्खालाई सोध
जीतेकै छौ संसारलाई
अरु को जस्तै दु:ख छ हामीलाई
नीर्दयी त होइनौ हामी पनी
गोर्खे मेरो नाम
अाइलाग्ने सत्रु को
म गर्छु काम तमाम
ईतीहास पल्टाइ हेरा या पुर्खालाई सोध
जीतेकै छौ संसारलाई
अरु को जस्तै दु:ख छ हामीलाई
नीर्दयी त होइनौ हामी पनी
वीर वीर वीर गोर्खाली - X 2
पहाड को छोरो म
गोर्खे मेरो नाम
कैले पानी कैले घाम
खोले सीश्नु हाम्रो माम्
अंगाल्छु जाती लाई
संगीत र सन्स्कर लाई
गर्व छ मलाई आफ्नैपन्मा
गाउछु पहाडैमा
डेउशी र भैलो म
माटो को माया चाडै छ नी
वीर वीर वीर गोर्खाली - X 2
गोर्खाली को छोरो म
गोर्खे मेरो नाम
अाइलाग्ने सत्रु को
म गर्छु काम
ईतीहास पल्टाइ हेरा या पुर्खालाई सोध
जीतेकै छौ संसारलाई
अरु को जस्तै दु:ख छ हामीलाई
नीर्दयी त होइनौ हामी पनी
Subscribe to:
Posts (Atom)