Friday, January 23, 2009

म प्रमिथस हुन सकिन

म प्रमिथस हुन सकिन
कहा“ गए उनीहरू -मलाई चुम्बनको डोब छाडेरअपरिचित शून्यतामाके स्मृति चिन्हले प्यास मेटाउन सकु“ला -
च्यातिदिएको छु असङ्ख्य प्रेमपत्रहरूर, फालिदिएको छु मौन कुनामार, दिनहरूलाई चिसो पारेर ।
म समय भ्रममा छु कि -या देश भ्रममा -मविरुद्ध मेरै इच्छाहरू दौडिएका हुन् त -वासपनाको बान्ता -
म कछुवाले शरीर खुम्च्याएरजस्तैआफ्ना इच्छा-चाहनाहरूलाई खुम्च्याउनेछुतर, मलाई दुःख लाग्छम मान्छे भएर पनिप्रमिथस हुन सकिन“र तचरा हुन सकू“ भन्छु ।